Category - सङ्गीत

सङ्गीत

प्रेमिल भावको म्युजिक भिडिओ ‘तिमी मेरो प्राण हौ’ सार्वजनिक

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको प्रेमिल भावको म्युजिक भिडिओ ‘तिमी मेरो प्राण हौ’ सार्वजनिक भएको छ । कोशी प्रदेश इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका...

सङ्गीत

१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड-०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन...

सङ्गीत

गीतकार कल्याण श्रेष्ठका दुई कृति एकैसाथ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’ पूर्व प्रधान न्यायाधीश एवं गीतकार कल्याण श्रेष्ठका दुई कृति गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ र गीतसङ्ग्रह ‘जिन्दगी जति हिँड्यो...

सङ्गीत

आठौँ निम अवार्ड भव्य रुपमा सम्पन्न

आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते...

सङ्गीत

आत्म^घाती BIG OFFER र त्यसभित्रको पीडा

-तुलसी गिरी ‘भावुक’ केहीदिन अघि राजधानीका एक रेकर्डिङ स्टुडियो सञ्चालकले BIG OFFER ALERT भन्दै म्युजिक ट्रयाक, भोकल, मिक्सिङ र माष्टरिङ सहित एउटा...

सङ्गीत

स्वामी सच्चिदानन्द विशुद्धदेव विषयक गान सार्वजनिक

– इ. रोशन अधिकारी श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवको २४ औँ महानिर्वाण स्मृतिदिवसको अवसर पारी यही वैशाख १७ गते अक्षयतृतीयाका दिन बनेपा जनागालस्थित...

सङ्गीत

वसन्ता खनाल र नन्दु परियारको युगल स्वरमा ‘माया बराबर’

-तुलसी गिरी ‘भावुक’ उदियमान गायिका वसन्ता खनाल र नन्दु परियारको युगल स्वरमा रहेको गीत ‘माया बराबर’ को भिडिओ रिलिज भएको छ l भिडिओ यसैसाता गायिका...

सङ्गीत

दिपेन्द्र अधिकारीको प्रेम गीतमा रमेश र मिशेलको बेजोड अभिनय

-तुलसी गिरी ‘भावुक’ फरक विषयबस्तु र गुणस्तरीय गीतका कारण छोटो समयमै चर्चामा आएका प्रसिद्ध गीतकार दिपेन्द्र अधिकारीको शब्दरचनामा अञ्जु पन्त र दुर्गा...

सङ्गीत

बबिना भट्टराईको सङ्गीत/स्वरमा ‘कहीँ कतै हराएँ भने’

गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्दरचना एवं बबिना भट्टराईको सङ्गीत/स्वर रहेको गीत ‘कहीँ कतै हराएँ भने’ को भिडिओ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालका...

सङ्गीत

मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’

मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया लाग्छ’ को भिडिओ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्दरचना र राकेश सोनीको म्युजिक एरेञ्ज रहेको...

सङ्गीत

‘तिम्रो स्पर्शले’ गीतको भिडिओ सार्वजनिक

नारायण थापा र बेनिशा पौडेलको स्वरमा रहेको ‘तिम्रो स्पर्शले’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । राज टाइगर र प्रतिक्षा काफ्‌लेको अभिनय रहेको यस...

सङ्गीत

प्रतिष्ठानको अध्यक्षमा रुद्रसेन निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशनवाट रुद्रसेन विश्वकर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको...

सङ्गीत

मायालुको यादमा छटपटाउँदै गायक रावल

-तुलसी गिरी ‘भावुक’ सर्जक जनक रावलले आफ्नै शव्द, सङ्गीत र स्वरमा रहेको गीत ‘याद आउँछ कान्छी’ को भिडिओ सार्वजनिक गरेका छन् l सर्जक/कलाकार जनकले सो...

सङ्गीत

पश्चात्तापमा जल्दै गायक सञ्जीव कुमार

सञ्जीव कुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सकें खुशी तिमीलाई’ को भिडिओ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको म्युजिक एरेञ्ज, प्रकाश...

सङ्गीत

सुरेशराज शर्मा गान सार्वजनिक

— इ. रोशन मञ्जुश्री अधिकारी काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति डा. सुरेशराज शर्माका विषयमा उहाँकी धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलले करिब १५...

सङ्गीत

बैंककमा आयोजित ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को मैजारो काठमाण्डौमा

केही दिनअघि थाइल्याण्डको बैंककमा सम्पन्न भएको पाँचौं हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ मा विविध कारणवस जान नपाएका स्रष्टा कलाकारहरुलाई काठमाडौंमा आयोजित एक...