छायाँछवि क्रियशनले आयोजना गर्दै आएको डि सिने अवार्डको १६ औँ संस्करणको मनोनयन सूची सार्वजनिक भएको छ । यो वर्ष २०८० मा प्रदर्शन भएका फिल्महरुबीच प्रतिस्पर्धा गराईएको थाहा भएको छ । २०८१ को अवार्ड समारोह भने आगामी दशैँ तथा तिहारको बीचमा आयोजना गरेर अवार्ड समारोहलाई निमयितता दिइने छायाँछवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् । नेपाली फिल्म तथा फिल्मकर्मीहरुलाई प्रोत्साहन गर्ने, राम्राभन्दा राम्रा फिल्म बनाउन प्रेरित गर्ने, अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, प्राविधिक र कलाकारहरुले उत्कृष्टतातिर ध्यान दिन सकून् भन्ने उद्देश्यले यस अवार्डको आयोजना गर्दै आएको कुरा आयोजक संस्थाले जानकारी गराएको छ ।
१६ औँ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामा आएको छ । २०८० मा ५० को हाराहारीमा फिल्महरु प्रदर्शन भएको र तिनै फिल्महरुलाई समावेश गरेर यो अवार्ड आयोजना गर्न लागिएको हो । २१ विधा तथा इन्करेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटिक्स अवार्ड एवं पव्लिक च्वाइस अवार्ड आवश्यक देखिएमा मात्र प्रदान गरिने बताइएको छ । छायाँछवि क्रियशन एवं अवार्ड अध्यक्ष शान्तिप्रियले कीर्तिपुर सिनेप्लेक्समा यस पटकको अवार्ड कार्यक्रम आयोजना गरिने बताए ।
उत्कृष्ट ५ को मनोनयन सूची:
उत्कृष्ट चलचित्र
प्रसाद–२: सुवास थापा प्रोडक्सन
दिमाग खराब: सिनेमा आर्ट प्रा. लि.
ना∙ो गाउँ: क्लक वर्क क्रियशन
जारी: बाँसुरी फिल्मस्
बुलाकी: छत्रेश्वरी म्यानेजमेन्ट प्रालि
उत्कृष्ट निर्देशक
निश्चल बस्नेत: दिमाग खराब
दीपेन्द्र लामा: ना∙ो गाउँ
सुदर्शन थापा: प्रसाद–२
सौरभ चौधरी: अगत्स्य
मिलन चाम्स: गोर्खा वारियर
उत्कृष्ट अभिनेता
१। दयाहाङ राई: जारी
२। सौगात मल्ल: अगत्स्य
३। विपीन कार्की: प्रसाद–२
४। खगेन्द्र लामीछाने: दिमाग खराब
५। विपीन कार्की: एक भगवत् एक गीता
उत्कृष्ट अभिनेत्री
स्वस्तिमा खड्का: दिमाग खराब
मिरुना मगर: जारी
केकी अधिकारी: प्रसाद–२
सुरक्षा पन्त: बुलाकी
सुहाना थापा: एक भगवत् एक गीता
उत्कृष्ट सह–अभिनेता
नाजीर हुसेन: अगत्स्य
विजय बराल: जारी–२
माओत्से गुरुङ: डिग्री माइला
अर्पण थापा: दिमाग खराब
विजय लामा: मृत्यु संस्कार
उत्कृष्ट सह–अभिनेत्री
करिश्मा मानन्धर: बगान
कविता आले: गोर्खा वारियर
बेनीशा हमाल: उपहार
पूजा शर्मा: उपहार
सूर्यमाला शर्मा: गणपति
उत्कृष्ट खलपात्र
अर्पण थापा: प्रसाद–२
कोशिष क्षेत्री: ऐंचौ पैंचो
प्रमोद अग्रहरी: अगत्स्य
मुरलीधर: काँडेतार
शिशिर वाङदेल: नाङ्गो गाउँ
उत्कृष्ट नव निर्देशक
लक्ष्मण सुनार: बुलाकी
उपेन्द्र सुब्बा: जारी
कृषा चौलागाई: एेंचो पैंचो
सरोज खनाल:बगान
माओत्से गुरुङ: दयारानी
उत्कृष्ट नव अभिनेता
आशीर्वाद क्षेत्री: नाई नभन्नू ल–६
रितेश चाम्स: गोर्खा वारियर
विराज विष्ट: बुलाकी
प्रकाश सपुत: परदेशी–२
समर्पण जंग कार्की: उपहार
उत्कृष्ट नव अभिनेत्री
प्रमीला कार्की: बगान
स्वस्तिमा कार्की: टुल्की
शान्ति वाइबा: नीरफूल
परिक्षा लिम्बु: जारी
नयन गुरुङ: दयारानी
उत्कृष्ट छायांकार
शिव ढकाल: बुलाकी
पुरुषोत्तम प्रधान: ऐंचो पैंचो
बाबु श्रेष्ठ: अन्तिम संस्कार
सुसन प्रजापति: दिमाग खराब
राजेश श्रेष्ठ: प्रसाद–२
उत्कृष्ट सम्पादक
अर्जुन जिसी/लक्ष्मण सुनार: बुलाकी
विपीन मल्ल÷भुपेन्द्र अधिकारी: ऐंचो पैंचो
निमेश श्रेष्ठ: दिमाग खराब
मिलन श्रेष्ठ: प्रसाद–२
बन्दे प्रसाद/तारा थापा किम्भे: काँडेतार
उत्कृष्ट लेखन
उपेन्द्र सुब्बा: जारी
आकाश बराल: दिमाग खराब
सुशील पौडेल: प्रसाद–२
रामबाबु गुरुङ: डिग्री माइला
राज बहादुर साने: बुलाकी
उत्कृष्ट द्धन्द निर्देशक
श्री श्रेष्ठ: काँडेतार
हिमाल केसी: गोर्खा वारियर
श्री श्रेष्ठ: अगत्स्य
हिमाल केसी: एक भगवत एक गीता
राज कुमार उपे्रति: दिमाग खराब
उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज: वा वा वा – उपहार
कविराज गहतराज: काले केटाले – ऐंचो पैंचो
रामजी लामीछाने: सुन सुन सुन्दरी – ना∙ो गाउँ
कविराज गहतराज: झीझीया – एक भगवत् एक गीता
विक्रम स्वार: मार्सी धान – प्रसाद–२
उत्कृष्ट संगीत
अर्जुन पोखरेल: कहिले बार बिर्सिन्छु – उपहार
सुशान्त गौतम: सुन सुन सुन्दरी – ना∙ो गाउँ
राजन राज शिवाकोटी: चिरी च्याट्टै – दयारानी
आशिष अविरल: काले केटाले –ऐंचो पैंचो
मनोज थापा मगर: रीत – जारी
उत्कृष्ट पाश्र्व गायक
बावुल गिरी: वा वा वा – उपहार
करण परियार: रातले कु¥र्या चन्द्रमा – बुलाकी
प्रताप दास: तिम्रो आँखामा – नाई नभन्नू ल –६
एस डि योगी: सुन सुन सुन्दरी – ना∙ो गाउँ
राजेश पायल राई: जीन्दगीको डुंगा – नीरफूल
उत्कृष्ट पाश्र्व गायिका
अनु चौधरी: रातले कुर्या चन्द्रमा – बुलाकी
बानीका प्रधान: उडी छुनु छ आकाश – बगान
अन्जु पन्त: कहिले बार बिर्सिन्छु – उपहार
बेनीशा पौडेल: दिउला माया – नाई नभन्नू ल – ६
दुर्गा खरेल: तिमी बदनामी – नीरफूल
उत्कृष्ट गीतकार
सुरेश वाग्ले: उडी छुनु छ – बगान
हर्क साउद: रीत – जारी
फूलमान बल: जीन्दगीको डुंगा – नीरफूल
इन्दिरा अधिकारी: कहिले बार बिर्सिन्छु – उपहार
शुष्मा सिग्देल: सुन सुन सुन्दरी– नाङ्गो गाउँ
उत्कृष्ट पाश्र्व संगीत
शाश्वत श्रेष्ठ: उपहार
किरण तुलाधर: बुलाकी
एलीस कार्की: गोर्खा वारियर
भास्कर स्वार/सौरभ शर्मा: अगत्स्य
सैलेश श्रेष्ठ: एक भगवत् एक गीता
उत्कृष्ट ध्वनी मिश्रण
मुकेश शाह: बुलाकी
उत्तम न्यौपाने: एक भगवत् एक गीता
मुकेश शाह: काँडेतार
सुधीर कुमार दास: गोर्खा वारियर
सञ्जय श्रेष्ठ: उपहार
