चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार सङ्घ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग...
Author - म्युजिक डायरी
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा आयोजित यो सामाजिक कार्यक्रमले नेपाली...
वरिष्ठ गीतकार चूडामणि देवकोटाको नयाँ गीत ‘नभेटिने माया’ को भिडिओ सार्वजनिक भएको छ । लोकप्रिय अग्रज सङ्गीतकार सुनिल मास्केको सङ्गीत र प्रदीप श्रेष्ठको म्युजिक...
लोकप्रिय भर्सटाईल गायिका रिता केसीको स्वरमा रहेको गजल ‘म हराएकी हुँ’ को भिडिओ सार्वजनिक भएको छ । गायिका के.सी. कै आधिकारिक युट्युब च्यानल Rita K.C. बाट...
गीतकार प्रकाश सुवेदीको नवीनतम सृजना ‘नआइदे याद’ भर्खरै सृजना र सेरोफेरो यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतमा राजकुमार ब^गरको सङ्गीतले आत्मा भरेको छ भने...
नेपाली फिल्म ‘लडाईं पहिचानको’ले आफ्नो नयाँ गीत ‘दश औंला’ सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ५ गतेदेखि सार्वजनिक हुने फिल्मको यो गीतमा रोदा राई र मनोज दाहालको...
कवि तथा गजलकार रूपक अलङ्कारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ सङ्गीतबद्ध भई गायनमा आएको छ। विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरि आफ्नै...
नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा सङ्ग्रह गर्ने लक्ष्यका साथ चलचित्र विकाश बोर्डले चलचित्र सङ्ग्राहलयको तयारी तीव्र पारेको...
नेपाल चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र दिवसको अवसरमा आयोजना गर्ने रक्तदान कार्यक्रम २०८२ कार्तिक २३ गते हुने भएको छ। असोज १५ गते चलचित्र दिवसको यो...
चुम्लुङहिम फेदेन, पान्थरमा आज किरात याक्थुङ चुम्लुङ जापानको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति पान्थरको व्यवस्थापनमा स्वरोजगार सम्बन्धी एक...
-तुलसी गिरी ‘भावुक’ लोकप्रिय गायक मिन के.सी. र गायिका माधवी अर्यालको स्वरमा रहेको लोकदोहोरी यो दिल भो खाली को भिडिओ सार्वजनिक भएको छ । मिन के. सी...
-तुलसी गिरी ‘भावुक’ नेपाल चलचित्र कलाकार सङ्घले आज एक कार्यक्रमको आयोजना गरी कार्यसमितिमा रिक्त रहेका पदमा मनोनित दुईजना उपाध्यक्ष र दुईजना सदस्य...
नेपाली सङ्गीतमा पहिलो पटक मुक्तक एल्बम लोकार्पण गरिएको छ । ‘मुक्तक’ नामक यो एल्बम काठमाडौंमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो । एल्बमका तीन प्रमुख...
हेम सरिता पाठक फाउन्डेसनद्वारा निर्मित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडिओ अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।...
-सानु श्रेष्ठ लोकप्रिय गायिका मिना राईको दुई गीत पर्व लक्षित ‘तिहार आयो’ र पूर्वेली कलासंस्कृति, मौलिक परम्परागत शैलीमा आधारित गीत ‘ए सोल्टिनी’को भिडिओ...
सुप्रसिद्ध गायक शिव परियारको स्वरमा रहेको गीत ‘ज^ल्यो सिंहदरबार’ को भिडिओ सार्वजनिक भएको छ । जेन्जी आन्दो^लनको नाममा भएको तो^डफोड, लु^टपाट र आ^गजनीले अन्तत:...












