चौथो ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक


सहारा एप चौथो ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ आयोजना हुन लागेको यस अवार्डमा ३४ विधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोकदोहोरी विधामा देशभरका कलाकर्मीहरुले सहभागिता जनाएको कुरा आयोजकले जानकारी गराएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले बताए  ।

सहारा एप चौथो ‘सगरमाथा म्युजिक अवार्ड’ मा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एकजना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने कुरा कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन्  ।

मनोनयनमा परेका कलाकर्मीहरु:

१, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत
१, डा.नवि अधिकारी (टाकिन्द्र) – खोजीरहेछ देशले
२, रमेश दाहाल – नेपालीको मनमा
३, घनेन्द्र ओझा – परे म मर्छु भोकैले
४, प्रेम प्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर
५, रोशन वान्तवा – गौतम बुद्ध

 चलचित्र

२, सर्वोत्कृष्ट  गायक
१, सुरेश लामा – जरुरी कुरा छ  (सम्हालिन्छ मन कहिले)
२, रवि ओड – मेरो हजुर (कृष्ण लिला)
३, प्रताप दास – हर युग होस (प्रेमगीत-३)
४, विश्व नेपाली – आमाको मन (झिंगेदाउ)
५, केतन क्षेत्री – क्या बाँचुला (प्रकाश)

३, सर्वोत्कृष्ट गायिका
१, अस्मिता अधिकारी – बाबरी रङ्ग (बाबरी)
२, प्रविशा अधिकारी – हर युग होस (प्रेमगीत–३)
३, मेलिना राई – सुन्तला (ए मेरो हजुर–४)
४, मिलन नेवार – झम्के बुलाकी (हेल्लो जिन्दगी)
५, दिक्षा जोशी थापा –  तारबार (प्रेमगञ्ज)

४, सर्वोत्कृष्ट गीतकार
१, सुरेश वाग्ले – जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले)
२, डिपी खनाल – सम्झना विर्सना (सम्झना विर्सना)
३, राम अविरल विष्ट – केशरी (कबडी–४)
४, राजेश कुमार श्रेष्ठ – हर युग होस (प्रेमगीत-३)
५, एभरेष्ट सूर्य बोहरा – कता कता (हेल्लो जिन्दगी)

५,  सर्वोत्कृष्ट सङ्गीतकार
१, अर्जुन पोखरेल – आगो विना विँडी जल्दैन (झिंगेदाउ)
२, एलिस कार्की – हर युग होस (प्रेमगीत–३)
३, राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जिन्दगी)
४, बसन्त सापकोटा – सुन्तला (ए मेरो हजुर–४)
५, सुवास भुषाल – जीवन बाटोमा (चिसो मान्छे)

 पप–आधुनिक

६,  सर्वोत्कृष्ट गायक
१, युवराज चौलागाई – तिम्रो याद
२, बादल थापा – नुनको भारी
३, कृष्ण काफ्ले – रुन दिन्नँ
४, राज सागर – खै कसोरी बिझाएँ
५, आशिष सचिन – सानो सानो कुरामा

७,  सर्वोत्कृष्ट गायिका
१, अन्जु पन्त – दुई मुटुको साइनो
२, मञ्जु उपासना विके – मेरो नजर
३, पूर्णिमा लामा – मोड
४, निशा देशार – पाउ हजुर
५, बेनिशा पौडेल – जीवनको पाना

८, सर्वोत्कृष्ट सङ्गीतकार
१, योगेश काजी – मलाई हेप्नी
२, शेरा थामी – तिमी बस दिलैमा
३, केशव सापकोटा – जाउ जाउ तिमी
४, सरोज प्याकुरेल – नो मनी
५, राजेन्द्र बजगाई – जाला जोवन

९, सर्वोत्कृष्ट गीतकार पुरुष
१, एच.के. धिताल – घामपानी
२, दीपेन्द्र के थापा – एउटै तस्वीर
३, कुमार मिश्र – एउटा कथा हो जिन्दगीको
४, अभि क्षेत्री (सर्मपण) – भत्केको घर
५, वीरेन्द्र कुमार बलामी – म बाँचेको संसार

१०, सर्वोत्कृष्ट गीतकार महिला
१,यंशु थापा – पैसाले घुमाउँछ
२, निशा शर्मा – नयाँ जीवन
३, गीता अधिकारी – स्वास फेरी
४, सुनिता बस्नेत – सुटुक्कै
५, अम्बिका गुरुङ – तिम्रै माया

११, सर्वोत्कृष्ट नव प्रतिभा गायन
१, शिखर थामी – सुर्ति
२, सौगात जंग थापा – हाम्रो माया जाल
३, प्रीति रिमाल – पिरतीको भाषा
४, भूपेन्द्र थापा मगर – आमा
५, सुमन ताम्राकार – मेरी राई झुमा

१२, सर्वोत्कृष्ट युगल गायन
१, रिता केसी /प्रविण बर्देवा – तिमी पनि हरायौ
२, कन्यैया सिंह /अन्जना गुरुङ – नजर नजरको
३, ध्रुव बिस्को /सारिका घिमिरे – जित्यो मायाले
४, कृष्ण बिक /रचना रिमाल – हजुर मुसुक्कै
५, टेक बिसी /समीक्षा अधिकारी – ए साइँली

१३, सर्वोत्कृष्ट मोडल महिला
१, नम्रता सापकोटा – ए बैगुनी
२, उषा उप्रेती – यस्तो माया
३, सुशिला थापा – मेरो माया
४, स्मृति श्रेष्ठ – कालले लगेसँगै
५, रोशनी कार्की – बिरानो देश

१४,  सर्वोत्कृष्ट मोडल पुरुष
१, वीरेन्द्र नौभाग्य – अर्को साथी
२, रञ्जित पौडेल – तिमीले हेरेर मलाई
३, दिलिप ओखेडा – भनी दे न ए मन
४, कमल सिंह – रुन्न भन्दा नि  
५, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो

१५, सर्वोत्कृष्ट नव मोडल महिला
१, अस्मी थापा – चरी भरर
२, प्रीति तामाङ – रित्तिदैन आँसु
३, दिया गिरी – रोएर कोही आफ्नो हुँदैन
४, सुस्मिता पन्त – सुन चाँदी
५, प्रनिमा दाहाल – तिम्रै माया

१६, सर्वोत्कृष्ट नव मोडल पुरुष
१, सन्दिप श्रेष्ठ – ए बैगुनी
२, लक्ष्मण देवकोटा – नुनको भारी
३, अंशु बर्मा – ए साइँली
४, आर.के परियार – धोका
५, अमित शर्मा – छल गरेर छोड्यौ 

१७, सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक
१, माधव राज खरेल – बन्दै होलान्
२, प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
३, जनक सिंह – हे धोकेबाज
४, जिवी आग्री – ए बैगुनी
५, निशान एस.के. – औकात

१८, सर्वोत्कृष्ट लोकपप गायक
१, नवराज कलौनी – घुम्तिमा रेल
२, मानस राज – लै लै
३, ओम सुनार – लाहुरेको सिपाही दाइ  
४, प्रवीण भट्ट – सराङ्गकोटको डाँडैमा
५, सन्तोष सुनार – छमक छमक
६, रामकृष्ण श्रेष्ठ – बनारसी पान

१९, सर्वोत्कृष्ट लोकपप गायिका
१, अन्जु श्रेष्ठ – नहेरे झैं गर्ने
२, रानी शाक्य – सुटुक्कै
३, निता आचार्य – रङ्गीन संसार
४, सुजाता केसी – बतास भनी
५, अस्मिता श्रेष्ठ – सिमसिम पानी

लोकदोहोरी तर्फ

२०, सर्वोत्कृष्ट गायक
१, मौसम गुरुङ – माइली
२, रामहरी भण्डारी – चुरोट सलाई
३, नमराज ढुंगाना – पिरतीमा दम छ
४, जय देवकोटा – माया लाउँछ र त
५, हरि गिरी (विमर्शी) – बैंशको गोली

२१, सर्वोत्कृष्ट गायिका
१, देवी घर्ती – एकाउन्न-बाउन्न
२, कालिका रोक्का मगर – मुग्लिन पुलपारि
३, श्रीदेवी देवकोटा – सरर हावा पिपलुको 
४, जुना श्रीष मगर – आईपुग्यो बाग्लुङ बजार
५, रितु कंडेल – कहाँ हो तिम्रो

२२, सर्वोत्कृष्ट शब्द
१, विपिन के.सी. – दाजु भाइ
२, कृष्ण बस्याल – स्याई स्याई
३, शिव हमाल – नयाँ गलबन्दी
४, प्रल्लाद सुवेदी – फूलमाया
५, शंकर कंडेल – साइँली माइली

२३, सर्वोत्कृष्ट लय
१, सुमन राई – सेकमुरी फूल
२, सागर विरही – फूल रसैको
३, प्रसाद लामिछाने – मिश्री खाने
४, ऋषि खड्का – तिमी नै सुनको गजुर
५, ज्ञानेन्द्र शाही – साइँली माइली

२४, सर्वोत्कृष्ट नव गायक
१, अर्जुन सापकोटा – ए ठूली
२, बसन्त विश्वकर्मा – रेलिमै
३, एच.वि.एन. किस्मत –  नबोली पिरती बस्दैन    
४, रमेश लामिछाने – हेलम्बुको स्याउ
५, केहर सिंह प्यासी – मुटुमा तिमी छौ

२५, सर्वोत्कृष्ट नव गायिका
१, जानुका तामाङ – अच्छा लेकिन लाहुरे
२, सपना रोक्का – नन्दनी
३, रिया घले – बार्दलीमा गम्छा
४, सुनिता तिमल्सिना – झम्के साँझ
५, रेनुका खतिवडा – मडिचुडको पानी
६, रिया खड्का – सुन्तली

२६, सर्वोत्कृष्ट  मोडल पुरुष
१, दुर्गेश थापा – दोहोरो मादल
२, ध्रुव हिमाली – साइँली माइली
३, शिशिर पौडेल – रुँदै बित्छ रात
४, निक्स शर्मा – सिकारी
५, लोमश शर्मा – ढुंगेधारा

२७, सर्वोत्कृष्ट मोडल महिला
१, जुना गुरुङ –  एक्लो न्याउली
२, रविना भण्डारी – उहि खोलीको पानी
३, टिका जैसी – तिम्रो घरमा मेरो छोरी
४, एलिना रायमाझी – मैले माया सम्झेर
५, रुविना अधिकारी – हो र हो

२८, सर्वोत्कृष्ट नव मोडल महिला
१, अपेक्षा सिंह –  नजर नजरको
२, यमुना रसाल –  बँश दिन नमिल्ने सापटी
३, सिल्भिया रौनियार – किन हर हर
४, अस्मिता रनपाल – ढुंगे धारा
५, खुशी थापा – ए मुना
६, सुस्मा धमला – तोरी फुलेको

२९, सर्वोत्कृष्ट नव मोडल पुरुष
१, कमल बुढाथोकी – तिन फर्के
२, यज्ञराज गिरी (राज टाइगर) – फुर्के जुंगा
३, नरेन्द्र सिंह ठकुरी – बस प्यारी
४, कैलाश कठायत – तिम्रै झल्को
५, जोन बम  – डिम्पल गालैमा

३०, सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक
१, स्मृति तिमिल्सिना – मुटु बैना
२, मौसम हिमाली – जाम भो माइली
३, निशान बानियाँ – मैले धोका दिएँ
४, बबिता श्रेष्ठ – यो सोध्न मन छ
५, मदन खड्का – एकाउन्न बाउन्न
६, बिनोद सुन्दास – आफैं रुन पर्ने

३१, सर्वोत्कृष्ट म्युजिक भिडिओ छायांकार
१, अमृत सुनुवार – माया लाग्छ कति
२, कृष्ण बहादुर थापा –  मिठो सारङ्गी
३, करण चैसिर – चौतारीको बरको छायाँ
४, सुरेश श्रेष्ठ – भिरको खनियो
५, दिपक गिरी – ए आकाश

३२, सर्वोत्कृष्ट म्युजिक भिडिओ सम्पादक
१, अनिल कुमार महर्जन – आज किन
२, मिलन विश्वकर्मा – किन मरिन मँ
३, विकास दाहाल – ए आकाश
४, अमृत चापागाई – सोल्टी बजारमा
५, नविन घर्ती मगर – जाम भो साइँली

३३, सर्वोत्कृष्ट नव गीतकार
१, सागर बाँस्तोला – हे धोकेबाज
२, दिपक थापा मैथाने मगर – आमा
३, दान आचार्य – बस पियारी
४, विजय खड्का – न बदलिन्छ जिन्दगी
५, दुर्गा खतिवडा भट्टराई – निष्ठुरी माया

३४, सर्वोत्कृष्ट एरेन्जर
१, देवन्द्र नेवा – जीवनको पाना
२, कमल अधिकारी – घरवाली
३, जीवन वडु – तामा पित्तल
४, विशाल निरौला – अर्कै साथी
५, कमल सौराग – भत्केको घर