Category - सङ्गीत

सङ्गीत

सकारात्मक परिवर्तन र भ्रष्टाचारविरुद्ध सन्देशमूलक गीत ‘अब जाग्नु पर्छ’

हेम सरिता पाठक फाउन्डेसनद्वारा निर्मित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडिओ अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।...

सङ्गीत

गायिका मिना राईको ‘तिहार आयो’ र ‘ए सोल्टिनी’ सार्वजजिक

-सानु श्रेष्ठ  लोकप्रिय गायिका मिना राईको दुई गीत पर्व लक्षित ‘तिहार आयो’ र पूर्वेली कलासंस्कृति, मौलिक परम्परागत शैलीमा आधारित गीत ‘ए सोल्टिनी’को भिडिओ...

सङ्गीत

शिव परियारको स्वरमा ‘ज^ल्यो सिंहदरबार’

सुप्रसिद्ध गायक शिव परियारको स्वरमा रहेको गीत ‘ज^ल्यो सिंहदरबार’ को भिडिओ सार्वजनिक भएको छ । जेन्जी आन्दो^लनको नाममा भएको तो^डफोड, लु^टपाट र आ^गजनीले अन्तत:...

सङ्गीत

फरक ढङ्गको ‘जेन्जी तिहार’ गीत सार्वजनिक

-सानु श्रेष्ठ  पर्व लक्षित गीत सङ्गीत ल्याउने क्रमको सिलसिलामा मोडल सजिना लामिछानेले वर्तमान अवस्थामा सान्दर्भिक ‘जेन्जी तिहार’ गीतको भिडिओ सार्वजनिक गरेकी...

सङ्गीत

विश्व विख्यात गजल गायक अलीको तीन पुस्ताको स्वर नेपाली गजलमा

नेपाली साङ्गीतिक क्षेत्रमा पनि विशिष्ट योगदान दिएका विश्व विख्यात गजल गायक तथा सङ्गीतकर्मी गुलाम अली खान तथा उनका तीन पुस्ताले रेकर्ड गराएको खान परिवारकै पहिलो...

सङ्गीत

बबिताको निर्देशनमा ‘निधार खाली भो’

-सानु श्रेष्ठ  सक्रीय रुपमा उत्कृष्ट भिडिओ निर्माण, निर्देशन गर्दै आईरहेकी निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’ले तिहार लक्षित गीत ‘निधार खाली भो’को भिडिओ सार्वजनिक...

सङ्गीत

डब्बु र बेनिसाको ‘लहर झैँ’मा रमाउँदै सरिता भारती

गीतकार डब्बु क्षत्रीको नयाँ गीत ‘लहर झैँ’ को भिडिओ दर्शकमाझ आएको छ । यसपटक बडा दसैँको अवसर पारेर हालै यो गीतको भिडिओ सार्वजनिक गरिएको हो । यो गीत गायिका बेनिसा...

सङ्गीत

आध्यात्मिक सन्देश छर्दै गीतकार नारायण खतिवडा

गीतकार नारायण खतिवडाको शब्दरचना, शिलाबहादुर मोक्तानको सङ्गीत तथा कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुशी’ को भिडिओ नमस्ते नेपाल डिजिटल स्टूडियो युट्युब...

सङ्गीत

सौन्दर्य र प्रतिभाकी सङ्गम : शिला गजुरेल

-तुलसी गिरी ‘भावुक’ कुनैबेला रहरको विषय मात्र भएको म्युजिक क्षेत्रले केहीवर्ष यता अकल्पनीय व्यावसायिक फड्को मारिसकेको छ । म्युजिक क्षेत्रसँग...

सङ्गीत

सराज र तेजुलाको ‘तिमीसंग’ सार्वजनिक

-सानु श्रेष्ठ विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको सङ्गीत तथा सुरेश लामा र सुष्मा थापाको स्वर रहेको रोमान्टिक शैलीको आधुनिक गीत ‘तिमीसंग’ को भिडिओ सार्वजनिक...

सङ्गीत

रिता केसी र विनोद महतराको युगल स्वरमा ‘मलाई माया गरोस्’

प्रसिद्ध गायिका रिता केसी र विनोद महतराको युगल स्वरमा रहेको गीत ‘मलाई माया गरोस्’ को भिडिओ बजारमा आएको छ । प्रतिमा शिवाकोटीको शव्द, रामकृष्ण थापाको सङ्गीत तथा...

सङ्गीत

अथक साधिका : रिता बुढाथोकी

-तुलसी गिरी ‘भावुक’ माइतीघर शान्तिनगर गाउँपालिका-४, दाङ र कर्मघर गोकर्णेस्वर नगरपालिका ७माकलबारी, काठमाण्डौ भएकी गायिका रिता बुढाथोकी पिता नन्दराम...

सङ्गीत

आफ्नै सङ्गीत र स्वरमा ‘परदेशीको कहानी’ लिएर आए राजकुमार

सुप्रसिद्ध सर्जक राजकुमार ब^गरले आफ्नै सङ्गीत र स्वर रहेको गीत ‘परदेशीको कहानी’ को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् । गीतकार प्रेम सङ्गमले रचना गरेको यस गीतमा...

सङ्गीत

ईश्वर थापाको ‘दसैंको टिका’ सार्वजनिक

-सानु श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृति संरक्षणमा सदैव सकृय रहँदै आएका छन् ।...

सङ्गीत

‘म हूँ स्वतन्त्र रापती’मा रूपक र सन्तोषको सहकार्य

कवि तथा गजलकार रूपक अलङ्कारको कविता ‘म हूँ स्वतन्त्र रापती’ सङ्गीतबद्ध भई गायनमा आएको छ। विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरि आफ्नै स्वरमा...