Author - म्युजिक डायरी

विविध

परोपकारी व्यावसायी महेश बुढाथोकी

जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मिहिनेत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै मध्येका एक उदाहरण हुनुहुन्छ महेश...

सङ्गीत

डा.भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ द्वारा सम्मान गरिने

गीतकार संघ नेपालले आफ्नो स्थापना दिवस जेठ १४ गतेको अवसर पारेर प्रतिष्ठित गीतकार डा.भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ अर्पण गर्न लागेको छ...

सङ्गीत

दोश्रो ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४’ का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण

क्वालिटी फिल्म्सद्वारा आयोजित दोश्रो ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४’ को उत्कृष्ट ५ मा पर्न सफल २५ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई...

फिचर सङ्गीत

माधव भण्डारीको नयाँ गीत ‘हाँस परान’ को भिडिओ सार्वजनिक

लोकप्रिय गायक माधव भण्डारीको नयाँ गीत ‘हाँस परान’ को भिडिओ सार्वजनिक भएको छ । भण्डारीकै शब्द, सङ्गीत, म्युजिक एरेञ्ज र डिका गुरुङको मिक्सिङ/माष्टरिङ रहेको सो...

कला/साहित्य

मिलन शाह-शंकरको उपन्यास ‘कर्ना’ को लोकार्पण

मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्रा.डा.इतिहासविद सुरेन्द्र केसीको...

फेशन/सौन्दर्य

‘मिस नेपाल पिस’को उपाधि नर्स विधि लम्साललाई

काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शीर्ष उपाधि जितेकी छिन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा...

कला/साहित्य

जेठ १६ देखि नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी...

सङ्गीत

सारेगम अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’ कला र गलाको सम्मानको लागि सारेगम स्टुडियोको आयोजनामा हुन लागेको सारेगम अवार्ड – २०८१ को सर्वोत्कृष्ट पाँच मनोनयन...

सङ्गीत

डा. प्रदिप कुमारको रचना र भविनको सङ्गीत/स्वरमा ‘हावा नभन्नू प्यारी’

-प्रकाश सुवेदी सङ्गीतको बजारमा भर्खरै मात्र ‘हावा नभन्नू प्यारी’ बोलको प्रणयपरक रोमाञ्चक गजलको अडिओ/भिडिओ सार्वजनिक भएको छ । गजलको शास्त्रीय मूल्य र मान्यतालाई...

सङ्गीत

वियोगान्त भावमा ‘महङ्गो भो तिम्रो माया’

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीतमा रहेको वियोगान्त भावको गीत ‘महङ्गो भो तिम्रो माया’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ यस...

फेशन/सौन्दर्य

छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज झापाकी शर्मिलाले चुमिन्

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी...

सङ्गीत

अम्बिका गुरुङको रचना र शंकर थापाको सङ्गीतमा हिन्दी गीत, भिडिओमा मनाङको मनमोहक दृश्य

-तुलसी गिरी ‘भावुक’ हिमालपारिको जिल्ला मनाङको रमणीय स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडिओ ‘तस्बीर’ सार्वजनिक भएको छ l लोकप्रिय गीतकार अम्बिका...

फेशन/सौन्दर्य

‘नेपाल फेसन फेस्टिभल-२०२४’ को तयारी पूरा

‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा तीनदिने ‘नेपाल फेसन...

विविध

राष्ट्रिय संयुक्त सङ्घ^र्ष समितिद्वारा १८ बुँदे मागसहित सत्या^ग्रह, ९ दिन पुगिसक्दा पनि सरकार मौन

राष्ट्रिय संयुक्त सङ्घ^र्ष समितिले विभिन्न १८ बुँदे मागसहित काठमाण्डौको कलंकीमा सत्या^ग्रह सुरु गरेको आज ९ दिन भएको छ l सत्या^ग्रहमा ९ जना सहभागी रहेका छन् भने...

अन्तर्राष्ट्रिय

जापानमा सम्पन्न भयो दोस्रो संस्करणको ए. एम. एस. इन्टरनेसनल अनर अवार्ड

दोस्रो संस्करणको ए. एम. एस. इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए. एम. एस. इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त...

कला/साहित्य

जलसम्पदा संरक्षणको नारा बोकेर २२ स्रस्टाहरु सुकुटे बीच पुगे

मन्जिला अनिलको नेतृत्वमा २२ जना स्रष्टाहरु सुकुटे बीच रिभर फन पुगेका छन् । ‘जलसम्पदा संरक्षणमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा बोकेरै दुईवटा गाडीमा रमाइलो गर्दै...