Author - म्युजिक डायरी

सङ्गीत

हरिओम मङ्गोलको ‘माया लाउनै हतार भो’ सार्वजनिक

गायक एवम् मोडल हरिओम मङ्गोलले आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारेको रोमान्टिक शैलीको डान्सिङ गीत ‘माया लाउनै हतार भो’ को भिडिओ भर्खरै सार्वजनिक गरेका छन् ।...

सङ्गीत

धनमायाको ‘सपनीमै देख्ने छैन’ बजारमा

विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका धनमाया रानाको लोकदोहोरी गीत ‘सपनीमै देख्ने छैन’ को भिडिओ भर्खरै बजारमा आएको छ । वि^योगान्त भावको यो गीत...

सङ्गीत

परदेशीको यादमा गायिका रिता बुढाथोकी

यो आँखाले खोजिरहन्छ तिम्लाई दायाँबायाँ सुनामी झैं उर्लि आउँछ तिमीतिरै माया सुप्रसिद्ध गायिका रिता बुढाथोकीको स्वरमा रहेको वि^योगान्त भावको गीत ‘फर्क परदेशी’ को...

सङ्गीत

एक-अर्काप्रति असीम प्रेम र विश्वास प्रकट गर्दै राजेश हमाल र करुणा

प्रसिद्ध सर्जक राजकुमार ब ग र को शब्द/सङ्गीतमा रहेको गीत ‘भाग्यमानी’ को भिडिओ सार्वजनिक भएको छ l राजु कार्कीको म्युजिक एरेन्ज एवं सीडी विजय अधिकारी र करुणा...

सङ्गीत

प्रेमिकाको रुप र गुणको प्रशंसा गर्दै गायक सन्तोष

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गायक सन्तोष दुमी राईको स्वरमा रहेको आधुनिक गीत ‘मेरी उनैको’ को भिडिओ सार्वजनिक भएको छ l गायक सन्तोषकै युट्युब च्यानल...

सङ्गीत

एकै समयमा दुई युवकसँग प्रेमको नाटक

प्रसिद्ध सर्जक राजकुमार ब ग र को शब्द/सङ्गीतमा रहेको वि योगान्त भावको गीत ‘बाजी’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ यसै साता Everest Gallery युट्युब च्यानलबाट...

अन्तर्राष्ट्रिय

१५३ विश्व कीर्तिमानी डा.डी.आर. उपाध्याय वान स्टार लण्डनद्वारा सम्मानित

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्‍याउनुभएको...

चलचित्र

स्पाईनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण भव्य रुपमा सम्पन्न

स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा चौथो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४ भब्य रुपमा सम्पन्न गरेको छ ।...

अन्तर्राष्ट्रिय

चलचित्र ‘लोजिमा’ भारतमा सम्पन्न ‘इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड’ बाट सम्मानित

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै आएको चलचित्र लोजिमा भारतको कोलकातामा भएको इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट...

सङ्गीत

अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा.सुवेदीको ‘नरोऊ है आमा’

गीतकार डा. शिव सुवेदीको शब्द सिर्जनाको नयाँ लोकगीत ‘नरोऊ है आमा’ को भिडिओ सार्वजनिक भएको छ । छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु...

कला/साहित्य

शब्दसारथि हरि मञ्जुश्री सम्मानित

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री आज हरितालिका तीजका दिन ‘मध्यपूर्व सम्मान, २०८१’ बाट सम्मानित हुनुभएको छ । उहाँलाई सामुदायिक...

कला/साहित्य

६ महादेशका ३६ यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ बजारमा

-तुलसी गिरी ‘भावुक’ डा. चन्द्र गिरीको यात्रा संस्मरणको पुस्तक ‘संसारको सेरोफेरो’ प्रकाशित भएको छ l केही दिन अघि मात्र साहित्यपोस्ट प्रकाशनले सो...

सङ्गीत

११ औं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न

छायाँछवि क्रियशनले नियमित रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न भएको छ । ११औं संस्करणमा उत्कृट मौलिक तीज...

सङ्गीत

तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा...

अन्तर्राष्ट्रिय

फ्रान्स र स्पेनमा नेपाल चिनाउँदै फर्कियो नेपाली कलाकार टोली

सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले फ्रान्सको क्यासत्रेस (Castres), सैन्त गिरोन्स (Saint...

फेशन/सौन्दर्य

‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ सम्पन्न

-तुलसी गिरी ‘भावुक’ एमकेएम फेशन हाउस र सामरी इन्टरनेशनल इभेन्टको संयुक्त आयोजनामा राजधानीमा ‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘एमकेएम फेशन...