शिव परियारको स्वरमा ‘ज^ल्यो सिंहदरबार’

सुप्रसिद्ध गायक शिव परियारको स्वरमा रहेको गीत ‘ज^ल्यो सिंहदरबार’ को भिडिओ सार्वजनिक भएको छ । जेन्जी आन्दो^लनको नाममा भएको तो^डफोड, लु^टपाट र आ^गजनीले अन्तत: हाम्रै घरबार, हाम्रै ऐतिहासिक धरोहर र हाम्रै साझा सम्पत्ति खरानी भएको हृदयविदा^रक कुरालाई गीत तथा भिडिओमा उतारिएको छ ।

एच. बी. बराईली ‘बिनु’ ले रचना गरेको यस गीतमा भक्त लुङ्गेलीको सङ्गीत रहेको छ भने विष्णु अधिकारीले म्युजिक एरेञ्ज गरेका छन् । भिडिओ  Ambika Music Nepal युट्युब च्यानलबाट शुक्रबार डिजिटल बजारमा आएको हो ।