‘वरि लै लै’ को भिडियोमा कुमुद र स्मृति, गीतको मजासँगै यू. के. का मनोरम दृश्यहरू

यू. के. मा बस्दै आएका मोडेल कुमुद पन्त र नायिका तथा गायिका स्‍मृति पोखरेलको अभिनयमा ‘वरि लै लै’ गीतको भिडियो  सार्वजनिक भएको छ । जानकी पन्त ‘जून’ को शब्दरचना, राजन तिमिल्सिनाको सङ्गीत तथा स्वर एवं  शैलेन्द्र मान प्रधानको सङ्गीत संयोजन रहेको यो गीतको भिडियो गीतकार जानकी स्वयंको निर्देशनमा तयार भएको हो भने भिडियोको सम्पूर्ण छायाङ्कन … Continue reading ‘वरि लै लै’ को भिडियोमा कुमुद र स्मृति, गीतको मजासँगै यू. के. का मनोरम दृश्यहरू