Category - सङ्गीत

४ महिनापछि अमेरिका फर्किए प्यासी, यसपटकको नेपाल यात्रा अविष्मरणीय

लोकप्रिय गायक-सङ्गीतकार नरेन्द्र प्यासी लगभग ४ महिनाको नेपाल बसाईपछि हालै अमेरिका फर्किएका छन् l बेलाबेलामा आउँदै जाँदै गर्ने गरेका प्यासीको यो पटकको नेपाल...

मार्मिक गीत ‘जाँदैछु म आज सात समुन्द्रपारि’ को भिडियो सार्वजनिक

सर्जक/कलाकार अन्जु श्रेष्ठ भरखरै आफ्नै शब्द र स्वरको गीत ‘जाँदैछु म आज सात समुन्द्रपारि’ को भिडियो लिएर दर्शक-श्रोतामाझ आएकी छिन् l सुनिल राईको...

शिशिर योगीको ‘शिशिर’ सार्वजनिक, एल्बममा गहकिला भाव र जीवनदर्शनको मर्म

लोकप्रिय गायक शिशिर योगीको एकल स्वरमा रहेको गीति एल्बम ‘शिशिर’ एक औपचारिक समारोहमा सार्वजनिक भएको छ l ललितपुरको पाटनढोका स्थित यलमाया केन्द्रमा...

‘आलाप रेकर्डिङ स्टुडियो, सामाखुशी शाखा’ र ‘लाइभ दोहोरी स्टुडियो’ को उद्घाटन सम्पन्न

आलाप म्यूजिक रेकर्डिङ स्टुडियो, सामाखुशी शाखा र आलाप लाइभ दोहोरी स्टुडियोको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । वरिष्ठ गायक, सङ्गीतकार एवं चलचित्र निर्देशक...

गीतकार ‘भिखारी’ र सङ्गीतकार मास्केको सहकार्यमा ‘पञ्चामृत’, शब्द, सङ्गीत र स्वरको अनुपम सङ्गम

– तुलसी गिरी ‘भावुक’ – ‘महादेव पोईला जान पाम् जस्ता गीत रातारात चल्छन् र छिट्टै गायव पनि हुन्छन् l तर कतिपय गीत यस्ता हुन्छन् जुन...

शृङ्गारिक भावको प्रेमगीतमा सारिका

– तुलसी गिरी ‘भावुक’ – ठूलो पर्दाको चलचित्र हुँदै म्युजिक भिडियो मोडलिङमा व्यस्त रहँदै आएकी कलाकार सारिका घिमिरे एकबर्ष यता गायनमा समेत...

डेढ दशकपछि पुनरागमन गर्दै ‘सिजन्स’ ब्याण्ड

कुनैबेला साङ्गीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल  हेटौंडाका सङ्गीतकर्मीहरुको साङ्गीतिक समूह ‘सिजन्स’ ब्याण्ड लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ ।...

‘जिनियस म्युजिक अवार्ड २०७५’ का लागि आवेदन खुला

जिनियस म्युजिक प्रा. लि. ले स्थापनाको दशवर्ष पूरा भएको अवसर पारेर पहिलोपटक ‘जिनियस म्युजिक अवार्ड’ कार्यक्रमको आयोजना गर्ने भएको छ । दशौं...

‘नेपाल लोक स्टार’ को सम्पूर्ण तयारी पूरा, भोलि फागुन १६ बाट अडिशन सुरु

नेपालमै हालसम्मको सबैभन्दा ठूलो राशी रु. ५० लाख प्रथम पुरस्कार भएको लोक गायनमा आधारित रियालिटी शो ‘नेपाल लोक स्टार’ को अडिशन भोलिबाट सुरु हुँदै छ l...

‘मन मगन’ यात्रामा दीपक बज्राचार्यको क्रेज

‘मन मगन’ गीतको लोकप्रियता शनिबार भक्तपुरको सल्लाघारीमा देखिएको छ । ‘मन मगन भक्तपुर – २०७५’ शीर्षकको लाइभ कन्सर्टमा गायक दीपक बज्राचार्य र...

फागुन ९ मा ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या २०७५’ को आयोजना हुने

साँस्कृतिक संस्थान { राष्ट्रिय नाचघर } र जनता टेलिभिजनको संयुक्त आयोजनामा ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या २०७५’ को आयोजना हुने भएको छ l रु. १...

प्रेम समर्पण भावको भिडियोमा महिमा लामा, दिपेश र महिमाको जीवन्त अभिनय

म्युजिक भिडियोमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्यका साथ सङ्घर्ष गरिरहेकी उदियमान कलाकार महिमा लामा पुनः अर्को म्युजिक भिडियो मार्फत दर्शक-श्रोतामाझ आएकी छिन्...

रोमान्ससँगै नाम र दाम, व्यावसायिक मोडलिङमा सुरेन्द्र

अभिनयको क्षेत्रमा सबैभन्दा छिटो दर्शकमाझ पुग्ने, छिट्टो नतिजा आउने, थोरै समयमा आकर्षक पारिश्रमिक पाइने र रोमान्ससँगै नाम र दाम दुबै हुने लोभलाग्दो कुनै काम छ...

हाक्पारे भाकामा ‘लाम्पाते सुरती’

सङ्गीत क्षेत्रमा चौतारे कान्छाको नामले समेत परिचय बनाएका गायक समिर सिङ्घक लिम्बू भर्खरै पूर्वेली लोकप्रिय  हाक्पारे भाका लिएर आएका छन् l ‘लाम्पाते...

पूर्वजन्म र पुनर्जन्मको प्रेमकथाको भिडियोमा सर्जक-कलाकार ईश्वर मागिया

ईश्वर मागिया आफ्नै शब्द, सङ्गीत र स्वरको गीत ‘नहेर मतिर नजुधाऊ आँखा तिमी’ को भिडियो लिएर आएका छन् l प्रसिद्ध डान्स ग्रुप भीमफेदी गाइजको युट्युब...