सङ्गीत

सङ्गीत

कोरियाबाट फर्केर गायनमा भिड्दै गुराँस

नामै गुराँस । गायक गुराँस भट्टराई पनि नेपालको राष्ट्रिय फूल झैं फक्रिएर साङ्गीतिक सुवास र सुर छर्न चाहन्छन् । त्यसैले भिडेका छन्, गायन अनि सङ्गीत साधनामा । कोरियाको चमकधमक र कमाइले उनलाई भुलाएन । माँस मदिरा र मोजमस्तीले डुबाएन । बिहानदेखि साँझसम्म हार्मोनियममा औंला खेलाएर राग रागिनीको...

Read More
सङ्गीत

राष्ट्रप्रति समर्पित गीत ‘हाम्रो प्यारो नेपाल’

लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माले राष्ट्रप्रति समर्पित गीत हाम्रो प्यारो नेपाल को भिडियो सार्वजनिक गरेका छन् । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र छाया रुचालको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट...

Read More
सङ्गीत

पनौती नपाको परिचयात्मक गीतमा हरिवंश, नम्रता र श्वेता

पछिल्ला दिनहरुमा बिभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि आदि विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ । यसै सिलसिलामा राजधानी नजिकैको अति रमणीय `पनौती´ नगरपालिकाले...

Read More
सङ्गीत

पहिलोपटक काँठे गीतमा श्रीदेव र सरिता

-तुलसी गिरी ‘भावुक’सरिता भारती र हेम श्रेष्ठको युगल स्वरमा रहेको दशैंगीत ‘यसपालीको दशैं…’ को भिडियो दर्शक-श्रोतामाझ आएको छ । काँठे भाकामा तयार गरिएको यस गीतको भिडियो Hami Sabaiko Youtube नामक च्यानलबाट रिलिज गरिएको छ । डब्बु क्षत्रीको शब्दरचना, हेम श्रेष्ठको सङ्गीत, रामकृष्ण...

Read More
सङ्गीत

दुर्गाको ‘काले केटा-२’ आयो । २ घण्टामै १ लाख नजिक भ्युज

-तुलसी गिरी ‘भावुक’गीतकार ध्रुव प्रसाद अमगाईको रचनामा रहेको गीत ‘काले केटा-२ { म हिंड्दाखेरी } को भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा दुर्गा खरेल र प्रताप दासले स्वर दिएका छन् । भिडियो सङ्गीतकार अर्जुन पोखरेलकै युट्युब च्यानल...

Read More