सङ्गीत

सङ्गीत

कालापानी र नालापानीको गीत लिएर आए हुम गैरे

-तुलसी गिरी ‘भावुक’लोकप्रिय सर्जक / कलाकार हुम गैरेले नेपाली भूमि माथिको भारतीय अति*क्रम*ण विरु*द्धमा चेतनामूलक एवं देशभक्तिपूर्ण गीत कालापानी हाम्रै हो, नालापानी हाम्रै हो सार्वजनिक गरेका छन् l विशाल मुभिज प्रा. लि. को प्रस्तुतिमा यस गीतको भिडियो भरखरै Bishal Films नामक...

Read More
सङ्गीत

परदेशबाट गाउँघर सम्झदै प्रेम सेन्चुरी

-तुलसी गिरी ‘भावुक’सर्जक / कलाकार प्रेम सेन्चुरीले भरखरै आफ्नै शब्द, सङ्गीत र स्वरमा प्रवाशी नेपालीहरुको भावना समेटिएको गीत परदेशले मलाई रुवायो को भिडियो सार्वजनिक गरेका छन् l हाल अमेरिकालाई कर्मथलो बनाईरहेका सर्जक / कलाकार सेन्चुरीको सो भिडियो अमेरिकामै रहेका अर्का लोकप्रिय...

Read More
सङ्गीत

विश्वासको दियो बाल्दै गीतकार तारा अधिकारी

कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण अहिले देशमा लकडाउन जारी छ । यो समयमा पनि बिभिन्न श्रष्टा – कलाकारहरुले आ-आफ्ना सिर्जनालाई बिभिन्न माध्यमबाट सार्वजनिक गरिरहेका छन् । यसै क्रममा गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत विश्वासको दियो को लिरिकल भिडियो सार्वजनिक भएको छ । राज सिग्देलको आवाज...

Read More
सङ्गीत

राष्ट्रियता, मानवीयता र स्वाभिमानको सन्देश छर्दै गीतकार डीपी ‘परिश्रमी’

-तुलसी गिरी ‘भावुक’गीतकार डीपी ‘परिश्रमी’ को शब्दरचना, लक्ष्मण शेषको सङ्गीत र निशान भट्टराईको स्वरमा समसामयिक तथा राष्ट्रिय भाव बोकेको गीत संसार जितेर गए नि भिडियोमा सार्वजनिक भएको छ l वीर बहादुर थारुको सम्पादनमा तयार भएको यस गीतको भिडियो Delighted Nepal नामक...

Read More
सङ्गीत

भारतीय बिस्ता*रवाद विरु*द्धको गीत ‘आमा तिम्रो छाती…’

–तुलसी गिरी ‘भावुक’वरिष्ठ सङ्गीतकार तथा गायक नारायण रायमाझी र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा भरखरै राष्ट्रिय भावको गीत आमा तिम्रो छाती सार्वजनिक भएको छ l आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो अत्यन्तै हृदयस्पर्शी भाव बोकेको यो गीत समसामयिक र...

Read More