घिमिरेलाई लाइफटाइम र ‘भावुक’ लाई पुरस्कृत गरिने


क्वालिटी फिल्मस प्रा.लि. द्वारा आयोजना हुन गईरहेको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा परेका सर्जक, कलाकार र प्राविधिकहरुको विधा र नामावली सार्वजनिक भएको छ l क्वालिटी फिल्म्सका प्रवन्ध निर्देशक तथा अवार्ड कमिटीका अध्यक्ष उमेश गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत आज सो नामावली सार्वजनिक गरेका हुन् l आगामी भदौ २५ गते बिजुलीबजारस्थित कार्निभल रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिने कुरा थाहा भएको छ l

उमेश गुरुङले दिएको जानकारी अनुसार आगामी असोजको पहिलो साता अवार्ड समारोहको आयोजना हुने छ भने समारोहमा वरिष्ठ चलचित्र लेखक, निर्देशक तथा कलाकार तुलसी घिमिरेलाई क्वालिटी इन्टरटेनमेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डम्युजिक डायरी मासिक तथा ईम्युजिकडायरी अनलाइनका सम्पादक तुलसी गिरी ‘भावुक’ लाई  क्वालिटी इन्टरटेनमेन्ट रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिने छ l समारोहमा आ-आफ्नी क्षेत्रमा विशिष्ट योगदान पुर्याउने अन्य प्रतिष्ठित व्यक्तिहरु पनि सम्मानित हुनेछन् l

विधा तथा नामावली
म्यूजिक भिडिओ { आधुनिक }

गायक  
व्यक्तिको नाम र गीतको बोल

१. प्रताप दास –  भाग्य मिलेन

२. पूर्ण रुम्बा –  सुटुक्कै

३ जीवन तामाङ  – सजाएर तिम्रो माया

४ विकाश लिम्बु  -पहिलो नजरमै तिमी

५ कृष्ण बहादुर भट्टराई – केवल कारैमा


गायिका

 व्यक्तिको नाम गीतको बोल

१. अनुका राई  – पलायन हुन्छ रे

२. तृप्ती खड्का –  टिपिक्कै कसेको तुना

३ निरन्ता नेम्वाङ –  बरको हाँगा

४ एन्जिला गौतम –  काली काली नभन

५ मेलिना राई –  ए है माया


सङ्गीतकार

 व्यक्तिको नाम गीतको बोल

१. दीपक शर्मा –  ए है माया

२. सुष्मा सुनुवार – जिन्दगीको एकै पलमा

३ निलम रोजु – राई पूर्बै शहर

४ सुजन तिगेला लिम्बु –  गरिब हुनु

५ टीका बम्जन –  सजाएर तिम्रो माया


गीतकार

व्यक्तिको नाम गीतको बोल

१. हरि उप्रेती –  किन मन उदास उदास

२. अमृत बान्तवा राई – कस्तो हाम्रो भेट भयो

३ जानु काम्वाङ लिम्बु – म आउने प्रहर

४ इक्साङ चेम्जोङ लिम्बु – बरको हाँगा

५ प्रबल बिष्ट –  जीवन सँघर्ष हो


नव गायक

व्यक्तिको नाम गीतको बोल

१. सुजन तिगेला –  आमा

२. अविनाश श्रेष्ठ – माया बिरानो

३ निशाल योञ्जन –  छल्किएछ बैंश तिम्रो

४ निनल गुरुङ – चिठ्ठी पनि जलाएर

५ दीपक गुरुङ – माया भान्ने


भिडिओ निर्देशक

व्यक्तिको नाम गीतको बोल

१. कुशल श्रेष्ठ – बैगुनी

२. राहुल बराईली – रुँदा रुँदै

३ देबेन्द्र पाण्डे – हल्का हल्का लजाएर

४ उत्तम लामा – अप्ठ्यारो अप्ठ्यारो

५ माईकल चन्द – फुर्के रिवन भि÷एस कुर्था सुरुवाल


मोडल (पुरुष)

व्यक्तिको नाम गीतको बोल

१. पल शाह – टाढा भएपनि

२. अरिन तामाङ – सजाएर तिम्रो माया

३ पूर्णबहादुर थापा (दीपक मैथाने) – बैगुनी

४ सुधिर श्रेष्ठ – भाग्य मिलेन

५ देबराज आचार्य – जिन्दगी अझै


मोडल (महिला)

व्यक्तिको नाम गीतको बोल

१. अस्मिता पुरी –  मुलको पानी

२. तुलसा कटुवाल – जिन्दगी अझै

३ साक्षी लम्साल – तिम्रो याद भुलाउन

४ बिन्दु दुवाडी –  लाखौंमा एक तिमी

५ आस्था जोशी –  बैगुनी


नव मोडल (महिला)

व्यक्तिको नाम गीतको बोल

१. स्मृति लिम्बु – तिम्ले छोए

२. पुष्पाञ्जली तिलिङ – मादेन निङवासुङ

३ सलिना थापामगर –  पूर्बै शहर

४ मेघा-वर्षा – ओके माया छ

५ नमुना दाहाल –  दशैं राम्रो


म्यूजिक भिडिओ नृत्य निर्देशक

व्यक्तिको नाम गीतको बोल

१. केशबराज भट्ट – दिलैमा

२. दीपेन्द्र शाही ठकुरी – बुलुबल तालैमा

३ सरु राना – बैगुनी

४ राज घलान – सोल्टिनी मैच्याङ

५ सुवास बुढाथोकी –  असारे मास


लोकदोहोरी

गीत रचनाकार  

व्यक्तिको नाम गीतको बोल

१. नेत्र अर्याल –  झलिको आउँदैन र ?

२. बिनोद ढकाल – गालैमा कोठी

३ कस्तुप पन्त – सिलौटोमा चटनी

४ नारायण कँडेल –  आफ्नो पन

५ बिरही कार्की –  आमाको आँशु


भाका

व्यक्तिको नाम गीतको बोल

१. अमृत बाबु रोकाय – साईत

२. कस्तुप पन्त – सिलौटोमा चटनी

३ रणबहादुर डिमडुङ – नभेटौं भो अब कहिले नी

४ श्री कृष्ण बम मल्ल – डाँडाघरे साइंली

५ खेम सेन्चुरी –  झलिको आउँदैन र


गायक

नं. व्यक्तिको नाम गीतको बोल

१. बिक्रम परियार –  बाँचेको छु धन्न

२. अलिफ खान – झुम्के बुलाकी

३ गणेश गुरुङ – सल्ला धुपैले

४ खेम सेन्चुरी – झलिको आउँदैन र ?

५ बिराही कार्की  – आमाको आँशु २


गायिका

व्यक्तिको नाम गीतको बोल

१. बिमा कुमारी दुरा –  लोर्के जवान

२. कला लम्साल लाहुरे – आएन झुक्क्यायो

३ निर्मला थापामगर –  माया लाएर

४ सुष्मा सुनार –  प्लिज प्लिज डाईबर दाई

५ शान्ति श्री परियार –  झलिको आउँदैन र ?


नव गायक

व्यक्तिको नाम गीतको बोल

१. ऋषीकेश पाण्डे – मुटु पैंचो

२. कुमार गन्धर्व –  मुसुक्कै हाँसन

३ नवराज बस्नेत – हुरी

४ निकेश तामाङ – औंठी सुनैको

५ प्रशान्त परियार –  यो जुनी


नव गायिका

व्यक्तिको नाम गीतको बोल

१. रोशनी रसाईली –  साली भने

२. बिन्दु केसी –  गल्ती मेरै हो

३ एलिना गुरुङ –  चेपेको दोभान

४ लक्ष्मी दाहाल –  ट्रेन्डिङ नम्वर वान

५ जालु माया गुरुङ –  हातमा रुमाल


भिडियो निर्देशक

व्यक्तिको नाम गीतको बोल

१. मौसम हिमाली –  घर कता हो बैनी को

२. काजिस श्रेष्ठ –  सुर्ती माड्दै माड्दै

३ प्रेम तिगेला लिम्बु –  चानचुन पैसा

४ खिल बहादुर गुरुङ –  बुलबल तालैमा

५ सागर केरुङ –  युप्पारुरुङ


भिडियो निर्देशक नव

व्यक्तिको नाम गीतको बोल

१. ललित केसी – ठमेल पस्नाले

२. धु्रब हिमाली –  साईत

३ युवराज गुरुङ – आकाशैमा

४ चित्र मास्के मगर –  राम कशम

५ कृष्ण बिसी –  जिउने आधार


मोडल जोडी

व्यक्तिको नाम गीतको बोल

१. धुर्ब हिमाली – सुनिता भण्डारी साईत

२. खेम सेन्चुरी – सगुन शाही झलिको आउँदैन र ?

३ करिश्मा ढकाल – सरद एलजी चल्यो बतास

४ प्रेम भारती – अन्जली अधिकारी पिरतीको खेती

५ शिषिर पौडेल – सारिका केसी सनीसार


मोडल (पुरुष)

व्यक्तिको नाम गीतको बोल

१. दीपक लामिछाने –  भागेरौं जाम्ला

२. धु्रब हिमाली –  साईत

३ शँकर कँडेल –  लोर्के जोवन

४ रमेश थापा –  राम कशम

५ निर्मल क्षत्री –  पिरतीको खेल


मोडल (महिला)

व्यक्तिको नाम गीतको बोल

१. कविता न्यौपाने – बिजुलीको तार

२. रियासा गिरी –  क कछुवा ख खरायो

३ सगुन शाही –  झलिको आउँदैन र ?

४ सरिता भारती –  असारै मास

५ फरिता खड्का –  सेतो बस्त्र

सर्वोत्कृष्ट लोक गीत

गीतको बोल – कलाकार

१. साईली नाच बीच बीचमा –  खिलराज बजगाईं

२. अब बाँकी –  अर्जुन कुँवर

३ चेपेको दोभान –  पृथ्वी गुरुङ

४ तिम्रो बोलीमा –  सञ्जय गुरुङ

५ सागर सरी चोखो माया – दयाराम गुरुङ


पप

पपआधुनिक गायिका

व्यक्तिको नाम गीतको बोल

१. भावना आचार्य –  मुलको पानी (बग्ने खोला २)

२. सरिता भारती –  पहिलो भेटमै

३ दीपा कोईराला – कब्जा ग¥यौ

४ तृप्ति खड्का – तिम्रै यादमा

५ निर्मला थापा – भमरा


नव गायक

व्यक्तिको नाम गीतको बोल

१. पवन भाट –  ए आमा

२. सुजन तामाङ –  त्यो रात

३ कृष्ण कार्की –  चोली राम्रो

४ गणेश थापा –  आयो तिम्र्रै राजा

५ आईतराम गुरुङ – हे ङोल्स्यो


देउडा
गायन

व्यक्तिको नाम गीतको बोल

१. खगेन्द्र विश्वकर्मा –  दुई राजका बस्ती

२. हिमालय राज –  हे गाजली

३ सरिता भारती –  हे गाजली

४ लक्ष्मी आचार्य –  भन साली

५ टिक पुन –  दुई राजका बस्ती

शब्द/संगीत

व्यक्तिको नाम गीतको बोल

१. नेत्र सिंह ठकुरी –  राम सिता

२. डब्बु क्षत्री –  हे गजली

३ टेकेन्द्र रोकाय (टि आर पँगेनी) – मलाई त बैसुवा

४ राज सागर –  हे गाजली

५ चक्र बम –  भन साली


म्यूजिक भिडियो बालकलाकार

व्यक्तिको नाम गीतको बोल

१. प्रसुना केसी –  परदेश

२. लोकेश क अ भ –  परदेश

३ सोफी चापागाईं – मलाई मन पर्ने गीत

४ प्रतिक पौडेल – मलाई मन पर्ने गीत

५ काव्या घिमिरे –  झलिको आउँदैन र ?

६. एसेप्ट तिगेला लिम्बु –  मिक्वा चुरुचुरु


लोक जुहारी (गीत)

व्यक्तिको नाम गीतको बोल

१. अभव ढुँगेल/राजशुक्र लिम्बु –  नाचौं छम् छम्

२. झुमा लिम्बु/सुसन लिम्बु –  हिमाल राम्रो हिउँले

३ मोहन लिम्बु/बसन्ती लिम्बु –  त्रिशाली मेला


भेग बिशेष (गायक)

व्यक्तिको नाम गीतको बोल

१. अम्बर तुम्बापो –  लिम्बुवान लाजे

२. मेजर घिसिङ –  हातमा डम्फु समाउँदै

३ तेजेन्द्र गुरुङ ङोल्स्यो – कोपिला

४ चिजकुमार गुरुङ –  बतासै सरर (मोहनी)

५ निनल गुरुङ –  रोधी घर


भेग बिशेष  (गायिका)

व्यक्तिको नाम गीतको बोल

१. तारा शिरिष मगर –  हे कान्छी

२. छनु गुरुङ –  देउराली र प्रेनो ङलै

३ शान्ति मम्बा –  लाहुरे कान्छा

४ दुर्गा गुरुङ –  घरी काँ हो मायाँलु

५ भिमकला गुरुङ –  लाहुरेको जिन्दगी


पर्व तथा भेग बिशेष (गीतकार)

व्यक्तिको नाम गीतको बोल

१. जीत सागर रावत –  बैनी कन्याको कथा

२. सागर केरुङ –  लिम्बुवान लाजै

३ सुजन तिगेला लिम्बु –  धानैको है वाला

४ बिमला थिङ –  ताम्बाकी छोरी

५ अर्जुन ब्लोन तामाङ –  बिरानो मायाँ


पर्व तथा भेग बिशेष
(गायक)

व्यक्तिको नाम गीतको बोल

१. तेजेन्द्र गुरुङ – कान्छी

२. ज्ञानेन्द्र शाही –  बाटुली

३ मानसिंह खड्का –  बुहारी

४ प्रकाश क्षत्री –  उजेली

५ योगेश पान –  छमक छमक


तामाङ गीत  (गायक)

व्यक्तिको नाम गीतको बोल

१. आशिष लोप्चन –  बल्ल पो तामाङको

२. धिरज गोले –  आईमन्डाने

३ पर्से तामाङ –  यम्बोला गुँग्री

४ प्रकाश तामाङ – तितुङ क्यास्याङ गैरिला

५ आरम्भ तामाङ –  चिवोरे ग्राम्बारे


संगीत संयोजन

व्यक्तिको नाम गीतको बोल

१. बिलन थापा मगर –  बैगुनी

२. तेजेन्द्र दुरा –  तामन खोला

३ तेजेन्द्र गुरुङ –  मान्छे

४ बिशाल योन्जन –  डाँडैमा राम्रो

५ राकेश सोनी –  बोतलको पानी २


ध्वनि मिश्रण

व्यक्तिको नाम गीतको बोल

१. मनोज परियार –  तिते करेली

२. मानबहादुर बराल –  औंठी सुनैको

३ सन्तोष पौडेल –  चोली राम्रो

४ मनोज परियार –  बिस्तारै बिस्तारै

५ मानबहादुर बराल –  हे ठुली


भिडिओ सम्पादक

व्यक्तिको नाम गीतको बोल

१. दीपक बिष्ट – सुर्ती माड्दै माड्दै

२. बीरेन्द्र भाट (बिपिन) – माया छेउमै नआउने

३ सुरेश कुमार राउत –  आयो तिम्रै राजा

४ मनोज कार्की –  को होला त्यो

५ शिब पौडेल –  झलिको आउँदैन र


छायाकार

व्यक्तिको नाम गीतको बोल

१. महेश महरा –  दिदी भाई

२. जय दर्लामी मगर –  यो दुनियाँले बाँच्न दिँदैन भने

३ टंक केसी –  आयो तिम्रो राजा

४ बीरेन्द्र भाट ‘बिपिन’ –  माया छेउमै नआउने

५ शम्भु चालिसे –  नदिया सलल


राष्ट्रिय गीत

व्यक्तिको नाम गीतको बोल

१. बीरेन्द्र खड्का –  रबी दाईलाई नेपाल आमा

२. नवराजजँग थापा –  आयो गोर्खाली

३ धनीराम राई –  हिमाल उक्ले शेर्पासँग


भेग बिशेष
मोडल { पुरुष }

व्यक्तिको नाम गीतको बोल

१. आनन्द गुरुङ –  लाहुरेको जिन्दगी

२. शेर साउद –  छोपुँला तालको माछा

३ बिक्रम लामा –  माया लाउँ

४ दीपेन्द्र गुरुङ – खौजडीको तालमा

५ आनन्द गुरुङ –  माया जोख्ने के होला


भेग बिशेष गीत
{ सङ्गीतकार }

व्यक्तिको नाम गीतको बोल

१. टिका बम्जन –  मेरी सानु

२. दीपेन्द्र गुरुङ –  खौंजेडीको तालमा

३ दयाराम गुरुङ –  घिन्ताङ मादल

४ गणेश गुरुङ – जुन सरी मायाँ

५ जुजु गुरुङ – जाहुरेको जिन्दगी


डायस्पोरा
व्यक्तिको नाम गीतको बोल

१. कल्पना देवकोटा (गायिका) – आयो तीज

२. बिरही कार्की (गायक)  – आमाको आँशु

३ डा. शिब सुवेदी (भाका) –  आफ्नो पन

४ नारायण कँडेल (रचना)  – आफ्नो पन

५ शान्ता कुमार राई (भिडियो निर्देशक) – पूर्बे शहर

६ मनिष श्रेष्ठ (सह अभिनेता) – बैगुनी

७. सन्तोष राई (मोडल ) – बैगुनी

८. पूर्णबहादुर थापा (दीपक मैथाने) (शब्द) बैगुनी

९. लक्ष्मण पौडेल भाका (सङ्कलक) आयो तिज

१०. नमराज ओली (सब्द) सत्ते घटना मेरी सानु