आठौं ‘तीज म्यूजिक अवार्ड’ को मनोनयन सार्वजनिक


नेपाली गीत-संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका छन् । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या बिगतका बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धनसँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको आठौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागि सम्पूर्णमा साधुबाद । अवार्ड कार्यक्रम भाद्र२१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदैआयोजना गर्नेछौं ।

उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन् ः

१. उत्कृष्ट तीज गीत मिक्सीङ

               १. मनोज परीयार            ः सानीमाया

               २. पवन विश्वकर्मा            ः माइतीको घर

               ३. मनोज परियार            ः पातली –३

               ४. राजु कार्की      ः सिङ्गापुरे साडी

               ५. विपिन आचार्य             ः हाइ मेरो जीन्दगी

२. उत्कृष्ट तीज गीत एरेञ्जर

               १. राकेश सोनी    ः गर्छु माया गर्छु

               २. पवन विश्वकर्मा            ः माइतीको घर

               ३. राकेश सोनी    ः घिन घिन मादल

               ४. राजेन्द्र बजगाई            ः फूलै फूल्यो तिउरी

               ५. झलक संगीतम्             ः रीमझिमे झरी

३. उत्कृष्ट तीज गीत नव गायिका

               १. सकुना श्रेष्ठ मलेकु          ः माइतीको आगन

               २. शिलाश्मा हमाल           ः झीलीमाई

               ३. विन्दु विसी     ः घिन घिन मादल

               ४. सरिता सुनार ः लोभी बुढा

               ५. सारदा धिताल             ः सिङ्गापुरे साडी

४. तीज गीत मोडल पुरुष

               १. राजेन्द्र लोहनी             ः लकडाउनले

               २. दीपेन्द्र तिमील्सीना       ः पारी वन हरियो

               ३. अभिषेक खड्का           ः कलकन्ते काइयो

               ४. सुमन परियार ः जुल्फि पालेको

               ५. रमेश थापा     ः मामली तनहुँ

५. तीज गीत मोडल महिला

               १. अञ्जु सुनार    ः माईतीको आगन

               २. साक्षी लम्साल ः आँखा गयो नयाँ चिजैमा

               ३. रोविशा रसाइली          ः गर्छु माया गर्छु

               ४. करिश्मा ढकाल            ः थोपडाले धोका दीयो

               ५. टीका जैशी      ः डालीमा पुतली भुरुभुरु

६. उत्कृष्ट तीज गीत छायांकार

               १. मुकेश हुमागाई             ः आँखा गयो नयाँ चिजैमा 

               २. प्रकाश खड्का ः हङकङको साडी –२

               ३. दुर्गा पौडेल     ः कुरा काटन

               ४. रोनिश तामाङ             ः यसपाली त सोह्रै

               ५. अजय रेग्मी     ः टीकटक चलाउने

७. उत्कृष्ट तीज गीत सम्पादक

               १. विनोद वम     ः आँखा गयो नयाँ चिजैमा

               २. राजकुमार मगर           ः हङ्कङ्को साडी –२

               ३. विष्णु शर्मा     ः सानी

               ४. सुरेश राउत     ः सालको पात

               ५. प्रकाश धमला ः अली अली लजाउदै

८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक

               १. स्मृति तिमील्सीना        ः अलि अलि लजाउदै

               २. दिपेद्र तिमील्सीना        ः पारी वन हरीयो

               ३. केशवराज भट्ट ः झिलिमाई

               ४. राजीव बलामी             ः फुलै फूल्यो तिउरी

               ५. स्मृति तिमील्सीना        ः सिङ्गापुरे साडी

९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक

               १. देवेन्द्र पाण्डे    ः टीकटक चलाउने

               २. सुरेन्द्र वसेल    ः यस पालीको तीजमा

               ३. सुमन सागर जंग केसी    ः जम्का भेट

               ४. प्रकाश धिताल             ः झिलीमाई

               ५. होम गुरुङ       ः मुग्लिन

१०. उत्कृष्ट तीज गीत शब्द

               १. ज्योति गुरुङ    ः परदेशको छोरी

               २. राकेश सोनी    ः घिन घिन मादल

               ३. शिताष्मा भुषाल           ः स्वामीकी प्यारी

               ४. रमेश परियार ः माईती देशैँको

               ५. शुष्मा शाही ठकुरी        ः सानी

११. उत्कृष्ट तीज गीत लय

               १. एच वि सुनार ः माईतीको आगन

               २. रमेश परियार ः माईती देशैको

               ३. ऋतु कँडेल      ः अलि अलि लजाउँदै

               ४. राकेश सोनी    ः गर्छु माया गर्छु

               ५. भुवन प्यासी    ः मखमली

१२. उत्कृष्ट दोहोरी तीज गीत गायिका

               १. भुमिका शाह    ः वाटुला

               २. भावना आचर्य ः टीकटक चलाउने

               ३. रमीला न्यौपाने            ः नाई भन्न पाईदैन

               ४. पुर्णकला बिसी             ः धिपी धिपी बत्ती

               ५. चिजा तामाङ ः तारा जुन

१३. उत्कृष्ट दोहोरी तीज गीत गायक

               १. भागीरथ चलाउने         ः थोपडाले धोका दियो

               २. सम्राट चौलागाई          ः सम्झीने पानी छम्किने

               ३. खेम सेञ्चुरी    ः धिपी धिपी बत्ती

               ४. खुमन अधिकारी           ः अब होला केही

               ५. भुवन प्यासी    ः मखमली

१४. उत्कृष्ट तीज गीत गायिका

               १. मन्जु उपासना ः माईतीको आगन

               २. ऋतु कडेल      ः अलि अलि लजाउँदै

               ३. दीया नेपाल    ः पिलासे चोली

               ४. सुनिता दुलाल ः परदेशकी छोरी

               ५. रोशनी रसाईली           ः गर्छु माया गर्छु

१५. उत्कृष्ट मौलिक तीज गीत गायिका

               १. सुनिता दुलाल ः स्वामीकी प्यारी

               २. कल्पना काफ्ले             ः कम्मरै ढलमल

               ३. स्मृती गौतम    ः माईती देश

               ४. कला लम्साल   ः पातली –३

               ५. उमा श्रेष्ठ        ः तीजैको मेला