‘आँसु झर्दा पुछिदिने’ गीतको भिडिओ सार्वजनिक


आँसु झर्दा पुछिदिने गीतको भिडिओ सार्वजनिक भएको छ l मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको यो गीत साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारको सङ्गीत तथा सङ्गीत संयोजन तथा मनोज परियारको मिक्सिङ / माष्टरिङ रहेको छ ।

SUBSCRIBE 👉

सिजन बराल ‘ऋषि’ को निर्देशन र दिनेश पराजुलको छयाङ्कन रहेको यस भिडिओमा कलाकारहरू सुरज श्रेष्ठ, साया भण्डारी, जिता सुनार र प्रदिप ग्लानको अभिनय रहेको छ भने भिडिओको सम्पादन अमृत चापागाईंले गरेका हुन् l