कोरोनाका कारण चेली – माइतीको पीडा

तुलसी गिरी ‘भावुक’


सुनिता थापा र सन्देश दुङ्गानाको शब्दरचना, कमल सौरागको सङ्गीत संयोजन तथा रेखा पौडेलको सङ्गीतमा सन्जीब कुमार पौडेल र सुनिता थापाको स्वर रहेको तीजगीत दाजु बहिनी को भिडियो सार्वजनिक भएको छ l मनीष पन्थको निर्देशन, छायाङ्कन, सम्पादन र कलर करेक्शन समेत रहेको यस भिडियोमा लगभग २ दर्जन कलाकारको अभिनय रहेको छ l

SUBSCRIBE 👉

वियोगान्त भावको यस गीतमा कोरोनाको कारणले चेलीलाई लिन जान नसकेको माइती र त्यही पीडामा छट्पटाएकी चेलीको हृदयविदारक भाव व्यक्त भएका छन् भने गीतको मर्म अनुसार भिडियो निर्माण गरिएको छ l

SUBSCRIBE 👉