‘तीज म्यूजिक अवार्ड ०७५’ उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

नेपाली गीत/संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रीतिरिवाज, परम्परा एवं संस्कृतिले गीत–सङ्गीतलाई मौलिक त बनाएको छ नै त्यही माथि यसको विकासमा समेत प्रभावकारी भूमिका खेलिरहेकै छ । हाम्रा चाडपर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलिक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक सङ्गीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलिक सङ्गीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवा

जहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका  छन् । वर्तमान तीज सङ्गीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ । तीजका गीत-सङ्गीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज सङ्गीत फस्टाउंदो भने पक्कै छ । यही तीजको परम्परालाई कायम राख्दै पाँचौं ‘छायाँछवि तीज म्यूजिक अवार्ड –०७५’ को आयोजना गर्न लागिएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ । तर यी गीत सङ्गीतका श्रष्टा तथा कलाकार प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत सङ्गीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा-कलाकारले उत्साहित हुने अवसर पाउन् भन्ने ध्येयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।

‘मूलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीजको अवसरमा आयोजना गर्न लागिएको अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टा-कलाकार र प्राविधिकहरुलाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नुभएका सबै श्रष्टा-कलाकारहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।’ ‘छायाँछवि  तीज म्युजिक अवार्ड –०७५’ का अध्यक्ष शान्तिप्रियले भने ।

उत्कृष्ट ५ मनोनयन यसप्रकार छन् :

उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी       :  रातो साडीले
२ खड्क बाजुराली     :  दिदी भाइ – २
३ कुमार राना          :  छम छम काली
४ श्यामश्वेत रसाइली      :  धनगढी थर्काउने
५ मान बहादुर मगर      :  तीजैको भाकामा

उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन      :  पहिलो नम्बर सुन
२ विनोद बाजुराली      :  सौता २
३ वी.वी अनुरागी      :  तृतीया तिथिमा…
४ झलक संगीतम्      :  माइतीको आश
५ सुदिप सागर      :  स्वामीज्यू…

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक      :  नहेर राजै
२ कमल सौराग      :  चन्दनै चन्दनै
३ हेमन्त शिशिर      दिदी र बहिनी
४ झलक संगीतम      :  जान्न फर्केर
५ सुदिप सागर      कोरियन सारी

उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर      :  माइती देश सम्झेर
२ खड्क बाजुराली      :  माइतीघर
३ चन्द्र पौडेल      :  बजाएर चुरा
४ भोला पौडेल      :  तीजको रहर
५ हेमन्त शिशिर      :  दिदी र बहिनी

उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली      :  भदौरे झरी
२ भीम पौडेल      :  मायाकै पीर वरीलै
३ डी वी निरंकारी      :  धनगढी थर्काउने
४ डी वी लेप्चन      :  भाइरल
५ किशन गाहा मगर      :  झुम्का हरायो

उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल      :  खैनीले
२ तृष्णा खड्का      :  तीजैको भाकामा
३ सृष्टि थापा      :  चन्दनै चन्दनै
४ सलिना नेपाली      :  धनगढी थर्काउने
५ सरु थापा मगर      :  मायाकै पिर बरीलै

उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन      :  कम्मर मर्काउँदै
२ बीना भट्टराई      :  स्वामीज्यू
३ बबिता बानीयाँ      :  दिदी भाइ
४ श्रेया नेपाल      :  यो तीजमा
५ सुदृष्टि राई      :  तृतीया तिथिमा तीज

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१ जेम्स विसी      :  चम्किए तरुनी
२ सन्दिप न्यौपाने      :  मायाको रिसाउने बानी
३ दुर्गेश थापा      :  गंगाको पानीमा
४ प्रकाश सपुत      :  लाली ओठैमा
५ निर्मल क्षेत्री      :  एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१ अञ्जली अधिकारी      :  भाइरल
२ आरुषी मगर      :  चुरीया छइ छइ
३ करिश्मा ढकाल      :  कदमको छायाँले
४ दीपाशा विसी      :  जान्नँ फर्केर
५ पार्वती राई      :  दुलाहा राजा दुलही रानी

उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा      :  लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह      :  स्वामीज्यू
३ जान्वी बोहोरा      :  सपक्कै सारी
४ दीपाशा विसी      :  कति राम्रो
५ अञ्जली अधिकारी      :  चेलीको आशुँ

उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का      :  दिदी बहिनी
२ करण चैसीर      :  जान्न फर्केर
३ केशव अधिकारी      :  तीजैको भाकामा
४ सुरेश श्रेष्ठ      :  दिदीभाइ –२
५ वीरेन्द्र भाट ‘विपिन’:  तीज आयो लै लै

उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक      :  तीजैमा खाने दर
२ अधिनायकमान शेरचन      :  आफ्नो त मन छ
३ वीरेन्द्र भाट ‘विपिन’:  यतै घमाइलो
४ प्रवीण भट्ट      :  जान्नँ फर्केर
५ विष्णु शर्मा      :  चेलीको आँसु

उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगर/टीका जैशी      :  माइती देश सम्झेर
२ स्मृति तिमिल्सिना /करिश्मा ढकाल      :  माइतीको काख
३ दीपाशा विसी/टीका जैशी      :  माइती देश सम्झेर
४ खुश्वु खड्का/सहिमा श्रेष्ठ      :    पहिलो नम्बर सुन
५ सुप्रिया कटुवाल/सब्बु गौतम      :  चाइनाको रेल

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का      :  भाग्यमानी छोरी
२ पवित्रा आचार्य      :  पहिलो नम्बर सुन
३ नारायण रीजाल       :  पाइन्ट लगाउँ कि सारी
४ विक्रम चौहान       :  दिदी बहिनी
५ स्मृति तिमिल्सिना :  माइती देश सम्झेर

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी       :  छड्के तिलहरी
२ प्रकाश भट्ट       :  छम्म छम्म
३ काजीस श्रेष्ठ       :  पसिना
४ विक्रम चौहान       :  गंगाको पानीमा
५ स्मृति तिमिल्सिना    :  दिदीभाइ  –२

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ       :  सौता –२
२ नन्दा बस्याल       :  माइतीको आश
३ विक्रम चौहान       :  दिदी बहिनी
४ प्रकाश भट्ट       :  चेलीको आँशु
५ स्मृति तिमिल्सिना : माइतीको काख

उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने       :  दिदी भाइ  –२
२ हरि विमर्शी       :  माइती गरीब
३ प्रवल विष्ट       :  स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली       :  दन्केको आगो
५ शिव हमाल      :  छम्म छम्म

उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त       चेलीको आँशु
२ दिपाशा विसी       :  माइती देश सम्झेर
३ सविता पोखरेल       :  विरानो भो माइतीको
४ प्रेम सागर पौडेल       :  तीजैमा खाने दर
५ हरि विष्ट       :  माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का       :  भदौरे झरी
२ मधुसुदन बञ्जाडे       :  कदमको छायाँले
३ कमल सरगम       :  माइतीघर
४ रोशन कुताल क्षेत्री      :  दिदी र बहिनी
५ नरेश खाती       :  चाहिदो रैछ आमालाई

उत्कृष्ट तीज गीत लय
१ धर्मराज गिरी      :  नौ डाँडापारि
२ कस्तुप पन्त      :  चेलीको आँशु
३ विशाल ढकाल      :  डोली चडीयो
४ अर्जुन सुनाम      :  विदेशी भूमिमा
५ हरि विष्ट      :  माइती देश सम्झेर

उत्कृष्ट तीज युगल नव गायन
१ अञ्जु श्रेष्ठ/दीपा लामा      :  बजाएर चुरा
२ शोभा पाण्डेय/सञ्जु लम्साल      :  आँए म त
३ इन्दिरा रजक/अनीता कुँवर      :  दिदी  बहिनी

उत्कृष्ट तीज गीत गायन मोफसल
१ ओमराज बिष्ट      स्कुटी  किन्देउ बुढा
२ कल्पना कुसुम      :  संगीनी
३ करुणा राई      :  तीजको शुभकामना

उत्कृष्ट तीज सामाजिक गीत
१ ऋतु कँडेल      :  बिदेशी भूमिमा
२ कृष्ण प्रसाद कट्टेल      :  यो तीजमा
३ हरी बहादुर महत      :  नरोउ छोरी
४ दीग्गज द्यौराली      :  माइतीको आँगन
५ धर्मराज गिरी  :  नौ डाँडापारि

उत्कृष्ट तीज युगल गीत
१ लक्ष्मी न्यौपाने/शारदा बस्याल      :  माइतीको काख
२ लीला कवंर/चन्द्रा चलाउने      :  सौता –२
३ प्राश्ना शाक्य/मञ्जु थापा      :  तीजको रहर
४ राधिका हमाल/देवी घर्ती    :  माइतीको आश
५ रीता बुढाथोकी/शितल आचार्य      :  घिन घिन मादल

उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
१ गोरखा चौतारी म्यूजिक प्रा.लि.
२ पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.
३ शिवदर्शन डिजिटल प्रा.लि.
४ हमाल म्यूजिक प्रा.लि.
५ श्रीराज इन्टरटेन्टमेन्ट प्रा.लि.

उत्कृष्ट तीज गीत कम्पनी
१ मालती डिजिटल प्रा.लि.
२ चिनारी म्यूजिक प्रा.लि.
३ गंगामाला फिल्मस् प्रा.लि.
४ रक्षा म्यूजिक प्रा.लि.
५ सारथी म्यूजिक प्रा.लि.

उत्कृष्ट तीज दोहोरी गीत गायक
१ खुमन अधिकारी      :  दिदी भाइ –२
२ सन्तु थापा      :  चन्दनै चन्दनै
३ नरेश खाती      :  चाहिदो रैछ आमालाई्
४ जीवन परियार      :  लाली ओठैमा
५ अमृत खाती      :  बाँचौ घुमी घुमी

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१ प्रीति आले      :  जान्न फर्केर
२ शान्ति सुनार      :  दिदी र बहिनी
३ लक्ष्मी आचार्य      :  झुम्का हरायो
४ उमा श्रेष्ठ      :  भाइरल
५ मिरा गिरी      :  तिमी मेरो दिलको

उत्कृष्ट तीज गायिका
१ टीका पुन      :  नौ डाडा माइती
२ काव्य आचार्य      :  विरानो भो माइतीको
३ श्रीदेवी देवकोटा      :  झल्को
४ सहिमा श्रेष्ठ      :  पहिलो नम्बर सुन
५ सरु गौतम      :  चाइनाको रेल

उत्कृष्ट तीज दोहोरी गीत
१ नहेर राजै      :  अनिता चलाउने/रामजी खाँड
२ लाली ओठैमा      :  सुनीता विक/जीवन परियार
३ पसिना      :  नेत्र भण्डारी/महिमा विश्वकर्मा
४ माइती गरिव      :  हरि विमर्शि/पूर्णकला विसी
५ छड्के तिलहरी      :  जमुना आचार्य/गोकर्ण राना मगर

उत्कृष्ट तीज गीत
१ तीज भनेकै      :  सुनिता दुलाल
२ तीजै रमाइलो      :  रीता केसी
३ माइतीको आँगन      :  मञ्जु पौडेल
४ राम्री हुने गाजलुले हो      :  अमृता लुङ्गेली मगर
५ चेलीको आसु      :  पूर्णकला विसी